सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

संवाददाता, काठमाण्डौ

असार ४- केहि दिन अगाडि गोदाबारीको रामणीयस्थलमा छायाँकन गरिएको सुष्मिता वाइबाको नेपाली गीत चारिको चिरबीर शुक्रबार भिडियो सहित सार्वजनिक गर्ने भएको छ |

पुष्प वाइबाको शब्द संगीत रहेको तामाङ्ग भाषाको म्हेन्दोमाया गीत यूङ्बाई ल्हाङको आपार सफलता पछि यो दोस्रो गीत बजारमा ल्याउने तयारी वाईबाले गरेकी हुन | नुवाकोटको दाङ्सिङ गाउँमा जन्मेकी १९ बर्षीय वाइबाले बिगत १ बर्ष अगाडिदेखि सांगीतिक क्षेत्रमा पहिला चलेकि हुन |

आफ्नो सुरिलो स्वर रहेको यस गीतमा मिन सागर लामाको शब्द र सन्तोष प्रबेगको संगीत रहेको छ भने भुवन लामाको निर्देशन र जनक राज अधिकारीको छायाँकनमा  तयार पारिएको सोही गीतमा लामा भाई र एन्जिला वाईबाको उत्कृष्ठ अभिनय रहेको छ |






Related Posts
  • कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

    कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन

    रसुवाका धनकृष्ण ग्याबाको कुवेतमा निधन

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस