गायक निमा लामाको ह्योल्मो गाउँकी’ बोलको गीत बजारमा

,जेठ २९ । काठमाण्डौ । गायक निमा लामाको ह्योल्मो गाउँकी’ बोलको गीत बजारमा आएको छ ।

गीतमा मैच्याङ ह्योल्मोको चर्चा सङ्गै भिडियोलाई अली प्रिथक शैलिबाट निर्माण गरिएको छ । बजारमा नयाँ साथै फरक गीतलाई मन पराउनु हुनेछ भन्ने आश गरेको छु गायक लामाले बताए ।
गीतमा तेज बिक्रम तामाङको शब्द ,एन बि थापाको सङ्गीत,दिपेश प्रधानको एरेन्ज रहेको छ भने भिडियोलाई चर्चित गायक एंव निर्देशक रञ्जित लामाले निर्देशन ,राम कुमार केसिले छायांकन गरेका हुन ।

भिडियो धन्जित लामा ,वर्षा,दिया र निमाको अभिनय रहेको छ

भिडियो






Related Posts
  • मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्
  • थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क
  • १२अाैं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट पुन: अध्यक्षमा सञ्जिव वाईवा चयन
  • कङ्गोमा भयानक रेल दुर्घटना : ५० को मृत्यु, धेरै घाइते
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस