साँस्कृतिक कार्यक्रमको लागि निशान भट्टराई भोली बिहिवार बिहान ९ बजे कुबेत आइपुग्ने

परदेशी  खबर, जुन १२, कुवेत अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन लागिराखेको कलाकार अक्षयकोष निर्माण बृहत् सास्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई आज बुधबार बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको समयमा फेरबदल भएको ले भोली भोली अर्थात बिहिवार कुवेत समय अनुसार बिहान ९ बजे कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको ले  स्वागतको लागी आईदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीलाई अनुरोध गरेको छ। 

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको अध्यक्ष सोम रसाईली ले अनुरोध गरेका छन् ।

कार्यक्रमको विवरण:-

आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा

स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिप

मिति: जुन १४ तारिक शुक्रबार २०१९

समय: बिहान् १२ बजे देखि






Related Posts
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु
  • एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति
  • पछिल्ला सम्प्रेसणहरु

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३५, संक्रमित संख्या ३५,१९२ र संक्रमित २ जनाको मृत्यु

    कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)

    थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस