आज बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको अतिथि कलाकार निशान भट्टराईको प्लाइट समयमा फेरबदल

परदेशी खबर, जुन १२, कुवेत। अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन गइरहेको कलाकार अक्षयकोष निर्माण बृहत् साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई आज बुधबार बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको फ्लाइटको समयमा फेरबदल भएको छ ।

मंचका अध्यक्ष सोम रसाईलीले कुवेतबासी सम्पुर्ण संगित प्रेमिहरुलाइ पर्न गएको असुबिधा प्रति माफि मग्दै सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आज बेलुकी कलाकार स्वागतको लागि कुवेत बिमानस्थल नजानु हुन अनुरोध गर्दै, कलाकार आगमनको नयाँ सेडुल छिट्टै प्रकाशित गर्ने बताएका छन्।






Related Posts
  • सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते
  • सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै
  • प्रवासि इलामेली सेवा समाज कुवेतको बार्षिक उत्सव तथा अधिवेशन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा
  • आगामि जुलाई ५मा सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम हुदै, कार्यक्रममा सहभागिताको लागि तमु समाज कुवेतको आह्वान
  • पछिल्ला सम्प्रेसणहरु

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस