सन्जिब र मनु अभिनित समिर आचार्यको “असार लाग्दो जेठ” बजारमा (भिडियो सहित)

जेठ २५, काठमाडौं। बिन्दा फिल्मसको प्रस्तुतिमा समिर आचार्यको “असार लाग्दो जेठ” बोलको निकै मीठो लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। उक्त गीतमा गायक समिर आचार्य र गायिका कमला तामाङको आवाज रहेको छ भने महेश नेपालको शब्दमा गायक आचार्यले नै म्युजिक भरेका छन।

चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र मोडल मनु थापाले अभिनय गरेका छन भने दुर्लभ श्रेष्ठको छयाकन तथा सम्पादनमा मोडल ठकुरीकै अफिसियल युट्ब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो

 






Related Posts
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने
  • भारत द्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रमण गरेकोमा जङगीए युवा
  • पछिल्ला सम्प्रेसणहरु

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

    दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

    मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस