बिबि मल्लको “बबाल” बोलको लोकपप गीत सार्वजनिक

जेठ २७, काठमाडौं। चर्चित गायक बिबि मल्ल ठकुरीको आवाजमा रहेको “बबाल” बोलको लोकपप गीत हालै मात्र सार्वजनिक भएको छ।

श्रीकृष्ण बम मल्ल ठकुरीको म्युजिक रहेको छ भने गायक ठकुरीले नै सो गीतको शब्द कोरेका हुन। नेत्र गुरुङको निर्देशनमा उक्त गीतको म्युजिक भिडियोमा मोडल बिकाश लामिछाने र अन्जु चौलागाईंको अभिनय रह्को छ। बेलबासेको सम्पादन रहेको सो गीतको भिडियो छयांकन प्रकाश गुरुङ “कास”ले गरेका हुन। माया पिरतीका बारेमा चर्चापरिचर्चा गरिएको सो गीतको म्युजिक भिडियोलाई ओएसआर डिजिटलले बजार व्यवस्थापन गरेको छ।

गायक ठकुरीले लामो समय प्रवासीभुमि कुवेतमै रहेर नेपाली गीतसंगितलाई मात्र निरन्तरता दिइरहेका छैनन् सामाजिक सेवामा पनि निकै सक्रियताका साथ लागिरहेका छन। उनले यस अघि कुवेतका कलाकारका संस्था तथा सामाजिक संस्थाको नेतृत्व पनि गरेका थिए।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो

 






Related Posts
  • बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ र संक्रमित संख्या ६२,३००
  • कुबेतबाट फर्कनेसँग ट्राभल एजेन्टहरूले २० प्रतिशत बढी असुली, वैदेशिक रोजगारीमा श्रमिक निरन्तर ज्यादतीमा
  • “यहाँ ” लामा भाई
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा मनाए

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित २२५ र संक्रमित संख्या ६२,५२५ र १ मुत्यु

    कुवेतमा कोरोना संक्रमनबाट ७१ हजार ७१३ सङ्क्रमित, ५१४ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस