म्हार म्हेन्दो कलाकार संघ अब नेपाल तामाङ कलाकार संघ मलेसिया रहने

परदेशी खबर ।  विगत २ वर्ष देखि सञ्चालनमा रहेको म्हार म्हेन्दो कलाकार संघलाई मलेसियामा दीर्घकालीन रूपमा स्थापित गराउन तथा नेपाल कलाकार संघ नेपालमा पनि सहकार्य र बृहत रूपमा अघि बढाउने उदेश्य सहित म्हार म्हेन्दो कलाकार संघको नाम परिवर्तन गरिएको छ ।

म्हार म्हेन्दो कलाकार संघ नाम रहदै गर्दा कतिपय तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुमा परिचित र परिचालन गर्न असहज र कठिनाइ भएको महसुस म्हार म्हेन्दो कलाकार संघ टिमले गरेकोले यसै अनुरुप सो संस्थाको नेपाल तामाङ कलाकार संघ राख्ने निर्णय भएको हो । मलेसियामा आजकै मितिबाट म्हार म्हेन्दो कलाकार संघबाट संस्थाको नाम परिवर्तन भई नेपाल तामाङ कलाकार संघ मलेसिया रहने सस्थाको महासचिब रमित लामाद्वारा हस्ताक्षेरित विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

संस्थाका सम्पुर्ण पदाधिकारी , सम्पुर्ण सक्रिय सदस्यहरुमा, सम्पुर्ण शुभचिन्तक , शुभेच्छुक लगायत विभिन्न संघ संस्थाहरुमा अवगत गराउदै यसबाट पर्न गएको असहजता प्रति कलाकार संघ परिवारले क्षमा याचना समेत गरेको उल्लेख छ ।






Related Posts
  • दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने
  • ३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारबाही सिफारिस
  • अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा
  • ‘वाइडबडी’ खरिदमा चार अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको दाबी
  • पछिल्ला सम्प्रेसणहरु

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस