सांगीतिक धमाकाको लागि नायक पल शाह र गायक प्रताप दास कुवेत आइपुगे

नैनकला राई/जुन ६, कुवेत। दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसर  पारी आयोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकारहरु चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासलाई कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आज कुवेतको समय बिहान ९ बजे भब्य गरिएको छ। 

आयोजक  दर्शन ठकुरी समाज कुवेतमा कृयाशिल  संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुले पुष्पगुच्चा र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो।

दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको आयोजना गरेको हो। 

उक्त सांगीतिक कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् । 

कार्यक्रम हुने :

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब

मिति : ७ जुन २०१९ शुक्रबार

समय : १२ बजे 

कार्यक्रम बारे जानकारी – 66644509, 60067572, 69925693






Related Posts
  • किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
  • १८ औं बमजन कपको उपाधी पुर्वेली टाईगरको पोल्टोमा
  • एनआरएनए कुवेतको आयोजनामा हुन गैरेहेको भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित
  • कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

    बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

    गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस