नेपाल आइडल बुद्ध लामा र गायिका सरस्वती लामा अाउदो जुलाई १९ मा कुवेत आउने


परदेशी खबर/ जुन १, कुवेत। नुवाकोट धादिङ रसुवा समाज कुवेतले जुलाई १९ तारिख शुक्रबार दिन अतिथि कलाकारहरु नेपालाको पहिलो आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा आफ्नो प्रथम बार्षिक उत्सब साथमा मनाउने भएको छ।

उक्त कार्यक्रम कुवेत स्थित ईण्डियन सेन्टरल स्कुल, जिलिपमा अतिथि कलाकारको साथमा स्थानिया कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक धर्म तमाङले जानकारी दिएको छन्।

रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले यो प्रथम साँस्कृतिक कार्यक्रम गर्न लगेको हो ।

कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थिति भै दिनुहुन आयोजकले आग्रह गरेका छ।

कार्यक्रमको विवरण
मितिः जुलाई १९ तारिक २०१९
स्थानः ईण्डियन सेन्टरल स्कुल, जिलिप
समयः बिहान ११ बजेदेखी
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत






Related Posts
  • सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते
  • सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै
  • प्रवासि इलामेली सेवा समाज कुवेतको बार्षिक उत्सव तथा अधिवेशन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा
  • आगामि जुलाई ५मा सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम हुदै, कार्यक्रममा सहभागिताको लागि तमु समाज कुवेतको आह्वान
  • पछिल्ला सम्प्रेसणहरु

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस