बिजय ठकुरी र साथीहरुको अभिनय रहेको “गहिरो थियो मायाँ” बोलको म्युजिक भिडियो सार्वजनिक


चर्चित गायक बिजय अधिकारीको एकल आवाजमा रहेको “गहिरो थियो माया” बोलको आधुनिक गित बजारमा आएको छ l

उक्त गीतको शब्द अजय बरालको र म्युजिक पुष्पराज बरालको रहेको छ l बिजय बम ठकुरीको निर्देशन र बिजय ठकुरीको, बिकाश मगर, मंजु लावती र एच पी गैह्रेको अभिनय रहेको छ l इन्द्र मगरको सम्पादन तथा छायांकनमा रहेको गीतको म्युजिक भिडियोलाई बिजय बम ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याइएको हो l

भिडियो हेर्न यहाँ थिच्नुहोस






Related Posts
  • एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • पछिल्ला सम्प्रेसणहरु

    एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस