भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

कमल सिंह/८ जेठ,काठमाण्डौ। संगीतप्रेमी बाबू क्षेत्रीको पहिलो कोसेली “रोगी बनायो” बोलको लोक गीत हालै मात्र बजारमा आएको छ। गीतमा प्रेमीप्रेमीकाको एकअर्काको मायाप्रेमले रोगी बनाएको भन्ने भाव प्रस्ट्याईएको छ। यस गीतमा चर्चित गायिका भुमिका गिरी र गायक भिम योगीको आवाज रहेको छ भने कुशल क्षेत्रीको शब्द र संगीतप्रेमी बाबू क्षेत्रीले म्युजिक भरेका छन।

नवीन बिरही श्रेष्ठको निर्देशनमा आयुस क्षेत्री र बिमला बुढाथोकीको अभिनयलाई महेश महताराले क्यामेरामा कैद गरेका छन भने अनिल बिष्ट प्युठानीले सम्पादन गरेका हुन। उक्त गीत सुसेली म्युजिकको उत्पादनमा गायक भिम योगीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।






Related Posts
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै
  • सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते
  • सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै
  • प्रवासि इलामेली सेवा समाज कुवेतको बार्षिक उत्सव तथा अधिवेशन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस