आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

गायक डोलराज न्यौपानेको “पिरती” म्युजिक भिडियो सार्वजनिक

परदेशी खबर ४ जेष्ठ २०७६, शनिबार १२:३४ मा प्रकाशित ( ४ साल अघि) २७२ पाठक संख्या

गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको “पिरती” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।

पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोलराज न्यौपाने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष पनि हुन्l उनले बैदेशिक रोजगारीको साथमा आफुमा भएको कलालाई पनि सदुपयोग गर्दै यस अघि पनि निकैनै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् ।

गायक न्यौपानेलाई लोकप्रिय गायिका पुर्णकला बिसि लेसाथ दिएकी छन् ।शब्द डोलराज न्यौपानेको रहेको गीतमा लय गणेश बाबू बिकको रहेको छ भने एरेन्जमा पुर्ण सम्योग निर्देसक विशाल बैरागि साथै अभिनयमा अनिल बिष्ट / साया भण्डारि/ रोसन नेपाली रहेका छन् l सम्पादकमा अनिल बिष्ट प्युठानि र क्यामरामा हरिष महरा साथै ड्रोन सन्तोस महराले गरेका छन।

भिडियो हेर्न यहाँ थिच्नुहोस