हङकङमा चलचित्रका नायक राजेश गुरुङ सम्मानित

परदेशी खबर/मे १६, हङकङ। मिलन डि जि ईन्टरनेशनल प्रा लि काे व्यानारमा बनेको चलचित्र भेडी गाेठाले युनिट र क्लाईमेक्स अार्ट प्रा.लि. काे व्यानारमा बनेको खै अाे म्हिथेबा चलचित्र युनिटले हालै चलचित्र प्रदर्शन काे क्रममा हङकङमा आएका चलचित्रका नायक राजेश ( राजु ) गुरुङ लाई भेटघाट कार्यक्रममा संयुक्त रुपमा सम्मान गरेको छ।
उक्त भेटघाट तथा सम्मान कार्यक्रममा चलचित्रका निर्देशक सुवास गुरुङ, चलचित्र निर्मात्री खै अाे म्हिथेबा (आयो है ठुलो मान्छे)का सुर्य गुरुङ र भेडी गाेठाले चलचित्रका कार्यकारी निर्माता एवं मिलन डिजि इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ मिलन र मिलन फाउन्डेसन नेपालका अध्यक्ष गंगा कुमारी गुरुङले संयुक्त रुपमा सम्मान गर्नु भएकाे थियाे।






Related Posts
  • आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ
  • कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने
  • कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग
  • गायक डोलराज न्यौपानेको “पिरती” म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

    कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

    कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस