भारत हुँदै तेस्रो देश जानका लागि नेपाली नागरिकलाई दूतावासको सिफारिस पत्र अनिवार्य

बैशाख ३१, २०७६ , काठमाण्डौ l भारत हुँदै तेस्रो देश जानेलाई अबदेखि नेपाली दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर) अनिवार्य गरिएको छ ।

भारतीय अध्यागमनबाट लिनुपर्ने इमिग्रेसन क्लियरेन्सका लागि भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य चाहिने भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको हकमा भने दूतावासबाट सिफारिस पत्र लिनका लागि वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी गरिएको श्रम स्वीकृति अनिवार्य गरिएको छ ।

नो अब्जेक्सन लेटरका लागि आवेदन दिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुन नसकेमा इमेलमार्फत पनि निवेदन दिन सकिने दूतावासले जनाएको छ । साभारः उज्यालो अनलाइनबाट






Related Posts
  • आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ
  • कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने
  • कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग
  • गायक डोलराज न्यौपानेको “पिरती” म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

    कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

    कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस