कुवेतको महाबुलामा एक नेपाली युवा मृत अबस्थामा फेला

परदेशी खबर/मे १३, कुवेत। कुवेतको महाबुल्ला एरियामा एक जना नेपाली कम्पनिको बिल्डिङको पाचौं तलाको सिढिमा रगतम्य अवस्थामा मृत फेला परेको  छ।
झपा घर भएका २६ बर्षिय मृतक लभिन राजबंशी कुवेतको कुब्जे कोरियन कम्पनिमा कार्यरत रहेको र गत सेप्टेम्बर महिनामा नेपालबाट कुवेत आएको बुझिएको छ ।
यद्धपि राजबंशिको मृत्युको कारण भने खुलिनसकेको र जाचबुझको लागी स्थानिय प्रहरिले सम्बन्धीत निकायमा शवलाइ पठाएको जानकारि श्रोतले जनाएको छ ।






Related Posts
  • आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ
  • कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने
  • कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग
  • गायक डोलराज न्यौपानेको “पिरती” म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

    कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

    कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस