प्रवासि इलामेली सेवा समाज कुवैतको प्रथम बार्षिक उत्सव आउदो जुन २८ मा हुने

परदेशी खबर/ मे १२, कुवेत। प्रवासि इलामेली सेवा समाज कुवैतले आफ्नो प्रथम बार्षिकोत्सव बिभिन्न साँगितीक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ।

“सम्मृद्द समाज निर्मान र बिकाश आजको आवश्यक्ता” प्रवासि इलामेलि सेवा समाजको बिषेशता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासि इलामेलि सेवा समाज कुवेतले आफनो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिवेशन आगामी जुन २८ तारिख २०१९ शुक्रबारका दिन बिभिन्न साँस्कितिक प्रस्तुतिको साथमा मनाउने सलाहकार रोशन हाङ्खिम राईले परदेशी खबरलाइ जानकारि दिएका छन्।

उक्त अधिवेशन तथा वार्षिक उत्सवलाइ ऐतिहासिक,रुपमा भव्य र सभ्यरुपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक प्रवासि इलामेलि सेवा समाज कुवेतले हार्दिक अनुरोध गरेकको छ।

कार्यक्रमों बिवरण

मिति: २८ जुन २०१९ शुक्रबार
समय: दिनको ठिक ११ बजेदेखि
स्थान : युनिक अडिटोरियम हल फर्वानिया कुवेत
आयोजक : प्रवासि इलामेलि सेवा समाज कुवेत






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस