राई ईज किङ गायक राजेश पायल राई नयाँ बर्ष सांगितिक धमाकाको लागि बुधबार बेलुकि ७:३० बजे कुवेतमा अवतरण हुने

परदेशी खबर/ अप्रिल १५, कुवेत। यही आउदो १९ अप्रिल २०१९ शुक्रबार सम्पन्न हुन गैरहेको नयाँ बर्ष सांगितिक धमाका २०७६ को लागि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार राई इज किङ गायक राजेश पायल राई आउदो बुधबार साँझ ७:२० बजे अप्रील १७ तारिक कुवेत आइपुग्ने भएका छन्।

अतिथि कलाकार राई ईज किङ’ लाई स्वागतका लागि कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाका पदाधिकारीहरु, पत्रकार, समाजसेवी, बुद्दिजिबी साथै कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको लागि उपस्थित भै दिनुहुन आयोजक नेपाल सरोकार समाज कुवेतले अनुरोध गरेको छ|

नेपाल-कुवेत सरोकार समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथी कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योति मगरको साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छ भने यासपाली भने समाजले नेपाली हरुको ढुकढुकी युवा गयाक मेघा स्टार राई इच किङ्स राजेश पायल राई लाई स्टेजमा उतार्ने भएको छ।

कार्यक्रमको विवरण:

मितिः अप्रिल १९ तारिक २०१९ शुक्रबार

स्थानः ईण्डियन सेन्टरल स्कुल, जिलिप

समयः बिहान ११ बजेदेखी

आयोजक : नेपाल कुवेत सरोकार 






Related Posts
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै
  • सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते
  • सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै
  • प्रवासि इलामेली सेवा समाज कुवेतको बार्षिक उत्सव तथा अधिवेशन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस