हावाहुरीमा मृत्यु हुनेहरूको सनाखत (नाम सहित)

अप्रिल १, २०१९-बारा। बारा –पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २६ जनाको नाम सार्वजनिक गरेको छ। मृतकहरुको शव नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, नेसलन मेडिकल कजेज, कलैया अस्पताल लगायतमा राखिएको छ।

तीनै सुरक्षा निकाय उद्दारमा खटिएका छन्। यस अघि नेपाली सेनाको स्काइ ट्रक मार्फत ६ जना घाइतेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ। अन्य घाइतेहरुको बारा र पर्साका अस्पतालहरुमा उपचार भइरहेको छ।साभार: नागरिक न्युजबाट






Related Posts
  • विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने
  • संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण
  • युएईको दुबईमा प्रवीणराज घलेको निधान
  • विभेदको श्रृंखला र यसको चुनौतीहरु विभेदको श्रृंखला र यसको चुनौतीहरु
  • पछिल्ला सम्प्रेसणहरु

    विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३८, संक्रमित संख्या ३३,१७० र संक्रमित २ जनाको मृत्यु

    नेपाली जनसम्पर्क समिति युएईले परराष्ट्रमन्त्री लाई बुझाए ज्ञापनपत्र

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस