दुबईमा तमु प्ये ल्हु संघ युएईको चौथो अधिवेशन तथा सातौं बार्षिकोत्सव सम्पन्न


मान सिङ तमु (मानु कोन्मे)

मार्च १७, युएई – तमु समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उद्देश्यले २०१२ मा स्थापित तमु प्ये ल्हु संघ युएईले यहि २०१९ मार्च १५ तारीख शुक्रवार (०७५ चैत्र १ गते) रैन ट्री होटल नसा दोहोरी सांझ रेष्टुरेन्ट वर दुबई युएईमा चौथो अधिवेशन तथा सातौं बार्षिकोत्सव सम्पन्न भएको छ।

उक्त चौथो अधिवेशन बाट भिम लम (सबिनय) तमु को अध्यक्षमा निम्न पदाधिकारीहरु सहितको २३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको छ।
अध्यक्ष : भिम लम (सबिनय)तमु
वरिष्ठ उपाध्यक्ष : महेश लेम तमु
प्रथम उपाध्यक्ष : बिष्णु ङोप्छै तमुस्यो
द्धितिय उपाध्यक्ष : खेम प्हच्यु तमु
महासचिव : सशिला भुच्चा तमुस्यो
सचिव : देव क्रोम्छै तमु
सचिव : धन टु क्ल्हेप्री तमु
कोषाध्यक्ष : बिनय सर्बजा तमु
सहकोषाध्यक्ष : देबि लेम तमुस्यो
महिला प्रमुख : टीक माया तमुस्यो
प्रबक्ता : खड्क प्हच्यु तमु
सदस्य : अन्जु क्रोम्छै तमुस्यो सदस्य : माया क्रोम्छै तमुस्यो सदस्य : शिला तमुस्यो सदस्य : निरु क्रोप्छै तमुस्यो सदस्य : धर्म क्होला तमु सदस्य : चेत टु क्लेप्री तमु सदस्य : हर्क ल्हेगें तमु सदस्य : याक क्यप्छै तमु सदस्य : कर्म घले सदस्य : सिर्जन धन तमु रहनु भएको छ।






Related Posts
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • कुवेतबाट जजीरा एयरलाइन्सले काठमाडौं–कुवेत सिधा उडान सुरु गर्यो
  • पछिल्ला सम्प्रेसणहरु

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

    काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस