अब “लुटकान्छा हैन जुटौ बिकासमा” भन्दै-प्रेम कटवाल(भिडियो सहित)

 

मार्च १०,कुवेत  । शिरमाथि सगरमाथा छातिमा देश बोक्नुपर्छ भन्ने बोलको गित बजारमा आएको छ | सर्जक प्रेम कटवालद्वारा रचित गित विन्दावाशिनी म्युजिक मार्फत बजारमा आएको हो |

स्रष्टाहरु लुट्न कान्छा उक्साएर निराशा बेचेर पैसा कमाउनेमात्र छैनन् । देश बनाउन हरेक ब्यक्ति परिवारको पनि जिम्मेवारी हो यसैले सबै जुटौ भनेर अरबको मरुभुमिमा पसिना बेचेर कमाएको पैसाले समाज बिउझाउन खर्चगर्ने स्रष्टा हरुपनी छन् । जसको उदाहरण हुन खोटाङमा जन्मेका गायक गीतकार प्रेम कटुवाल ।

उनका शब्दलाई बिबि अनुरागिले साङ्गितिक झन्कारले सिगारेकाछन् । गायन शुदर्शन बिक्रम राणा को छ । राष्ट्र प्रेमले भरिएको शिरमाथि सगरमाथा छातिमा देश बोक्नुपर्छ बोलको गीत अहिले चर्चाको शिखरमा छ ।






Related Posts
  • आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ
  • कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने
  • कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग
  • गायक डोलराज न्यौपानेको “पिरती” म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

    कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

    कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस