नेपाली सङ्घीय समाज (नेफेसो)कतारको दोस्रो अधिवेशन मार्च १ मा हुँदै

परदेशी खबर/ फेब्रुअरी२७,कुवेत | नेपाली सङ्घीय  समाज कतारको दोस्रो अधिवेशनयहि आउदो मार्च १ तारीख २०१९  शुक्रबारका दिन हुने भएको छ |

नेपाली संघीय समाज कतारको  मार्च १ तारीख २०१९ शुक्रबारको दिन हुने  ऐतिहासिक दोश्रो अधिबेशन दोहा स्थिति केराला कल्चर सेन्टर को सभा हलमा सम्पन्न हुदै छ।

कार्यक्रममा संघीय समाजबादी पार्टी फोरम नेपालको केन्द्रिय उपाध्यक्ष तथा पुर्ब उद्योग मन्त्री हेम राज राईको प्रमुख आतिथ्य रहने समाजले जानकारी गराएको छ।

समाजको एतिहासिक अधिवेशन हुदै गर्दा कार्यक्रमका लागी दोहा बासी पहिचान प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गरिमामय उपस्थितिको लागि समाजले हार्दिक अनुरोध गरेको छ।

 

 






Related Posts
  • एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा
  • कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस