नेपाल कुवेत साँस्कृतिक मन्चको पाँचौ अधिवेशन तथा नवौँ बार्षिकोत्सव आउँदो शुक्रबार मार्च १मा हुँदै

परदेशी खबर/ फेब्रुअरी २७,कुवेत |  “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव कुवेतको मेसिला बिच मा भनिएको मंच ले स्थान परिवर्तन गरिएको छ। यही आउदो १ मार्च २०१९ शुक्रबार दवाही प्यालेस,फर्वानिया गर्ने भएको छ।

नवौँ बार्षिकोत्सव पाँचौ अधिवेशन ले भने अब हुने नयाँ कार्यसमिती तय गर्ने छ भने कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन साथै कार्यक्रम लाई मनोरन्जन गराउन मंचको चर्चित कलाकारहरु को बेजोड प्रस्तुति रहने भएको छ। पाँचौअधिबेशन कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी अध्यक्ष :गोविन्द बराल हार्दिक अनुरोध गरेको छ।

मिति: १ मार्च २०१९ शुक्रबार 

समय: दिनको ठिक १२ बजे

स्थान :दवाही प्यालेस,फर्वानिया,ब्लक ४ स्ट्रीट ११४ (Near police station)

आयोजक: नेपाल कुवेत साँस्कृतिक मंच






Related Posts
  • एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा
  • कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस