कुवेत नेपाल सरोकार समाज धमाका ३ सांगीतिक कार्यक्रमको लागि राई इच किङ्स (राजेश पायल राई)कुवेत आउदै

सुरेश गुरुङ  /  फेब्रुअरी २४ ,कुवेत ।  नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १९ तारिक बहु प्रसिद्ध गाएक मेघा स्टार राई इच किङ्स राजेश पायल राई को साथ मा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा धमाका ३ साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।

नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले यो भन्दा पहिले पनिअतिथी कलाकार गायक डम्बर नेपाली, बिजय लामा,गायिका सावित्री जोशी,ज्योति मगर, को साथमा भब्य सागितिक कार्यक्रमहरु गरी सक्नु भएको छ। यस पाली भने मेघा स्टार राई इच किङ्स राजेश पायल राई को साथ मा बृहद साँस्कृतिक कार्यक्रम गर्ने भएकोछ। 

समाज ले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादीनु हुन समेत समाज को अध्यक्ष राम  लामा ले आग्रह गरेका छन । 

कार्यक्रमको विवरण

मितिः अप्रिल १९ तारिक २०१९ ।

स्थानः नटिंघम ब्रिटिस स्कुल, जलिब ।

समयः बिहान ११ बजे देखी 

आयोजक : नेपाल कुवेत सरोकार समाज






Related Posts
  • भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित
  • भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)
  • साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने
  • साँस्कृतिक मञ्चले “राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोग रकम हस्तान्तरण
  • पछिल्ला सम्प्रेसणहरु

    भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित

    भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

    साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस