गायक डोलराज न्यौपानेको “के हो नि प्रभु यो चाल” भजन गीत बजारमा

दिलकुमार पाख्रीन / २८  जनवरी, कुवेत। लामो समयदेखी कुवेतलाइ कर्मथलो बनाउँदै सांगितिक आकाशमा एउटा चम्किला तारा बन्न सफल लोक दोहोरी गायक डोलराज न्यौपानेको भजन गीत बजारमा आएको छ।

प्रवासमा रहेर पनि सांगीतिक क्षेत्रलाइ निक्कै समय खैचिँदै आएका गायक न्यौपानेले कुवेतमा रहेरै थुप्रै हिट गीतहरु दर्शक श्रोताहरुलाइ दिइसकेका छन। भखरै मात्रै उनको आफ्नै संगितमा आफ्नै स्वरमा भजन गीत “श्रीकृष्ण गोपाल के हो नि प्रभु यो चाल” गीत बजारमा ल्याएका छन।

यो गीतमा सरिता न्यौपानेले लेडिज भोकल गरेकी छन। यश गीतका शब्द बिष्णु पान्डेले लेखेका हुन भने यो गीतको भिडियोमा कलाकारहरु रोमा न्यौपाने, सविन भन्डारी र मनिषा डोटेललाइ देख्न सकिन्छ। अडिट प्रकाश धमलाले गरेको यश गीतमा क्यामेरा सुरेश श्रेष्ठले गरेका छन भने निर्देशन स्मृति तिमल्सिनाले गरेकी छन।

गीतको भिडियो हेर्नुहोस!






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस