दोलखाली गायक दिलकुमारको “पागल” बजारमा (भिडियो सहित )

 

परदेशी खबर

पंखबहादुर शाही , ७ माघ |दोलखा जिल्ला घर भएका संगीतकर्मी तथा गायक दिलकुमार कार्की र सावित्री केसीको आवाजमा पागल एल्बममा समावेश सोहि बोलको गित बजारमा आएको छ |

नेपाली लोकगीत संगीतको बजारमा विभिन्न विधाका गित संगीतहरुले आ-आफ्नो स्थान ओगट्न सफल भईरहेका हुन्छन् । वर्तमान लोक गीतसंगीतको बजार अलि उत्ताउलो देखिएको छ। समयसँगै अनि दर्शक श्रोताहरुको मागले कलाकर्मिले पनि परिमार्जित हुन आवाश्यक हुँनेमा कलाकर्मिको भनाई छ ।

लोक गित भनेको समाजको यतार्थ चित्रण, सामान्य, सबैले बुज्न सक्नु नै लोक गितको महत्व दर्शाउनुँ हो । वर्तमान लोक गितको बजार हेर्ने हो भने सँगै परिवार बसेर हेर्न नमिल्लने खालका उत्ताउला गित आउँने गितसँगितको दिनदिनानुदिन बढदै गएको छ । सोहि स्वरुप आफ्नो कला, सस्कृतिको जर्गना स्वरुप उदयमान दोलखालि कलाकार कुमार कार्कीको  माया प्रेम सदभावभा शब्दको गुलन्द भराउ लोक गिति एल्वम “पागल” बजारमा आएको हो  ।

डि.जी.आर. एस.को व्यानरमा रहेको उक्त गित कृष्ण भट्ट र गणेश कार्किको नाममा बजारमा आएको छ ।दिलकुमार कार्कि र साबित्री के.सि.को समधुर आवाजमा सुसजित गितको शब्द दिलकुरमार कार्कि र सँगित गणेश कार्किले गरेका हुँन् ।

गितको म्युजिक भिडियोमा रुद्र सम्जना, गणेश, मुना र शुरेशको अभिनय देख्न सकिन्छ । समिर थोकरले निर्देशन, रोशनि तामाङ्ले छायाङ्कन मिन रावलले सम्पादन गरेको उक्त गित मोडल सञ्जिव ठकुरीको युटुव च्यानल मार्फत बजारमा आएको छ ।

भिडियो






Related Posts
  • नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए
  • पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड
  • प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • उपत्यकामा ५५ जनामा भेटियो डेंगुको संक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान

    नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए

    पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस