कवि वाक्सेली थापाको “थोपा थोपा रसाएर” गित सार्वजनिक (भिडियो सहित)


काठमाडौं, २ माघ | ओखलढुंगेली कवि वाक्सेली थापाको “थोपा थोपा रसाएर “बोलको गित सार्वजनिक भएको छ |

म्युजिक नेपाल मार्फत सार्वजनिक उक्त गीतमा वरिष्ठ गायिका तथा सुमधुर स्वरका धनि संगीता राना प्रधानले आफ्नो सवार दिएकी छिन् भने संगीत सन्तोष श्रेष्ठले दिएका छन् | पेशाले नेपाल प्रहरीको इन्स्पेक्टर पदमा कार्यरत रहेर पनि साहित्यका विभिन्न विधामा आफ्नो कलम चलाईरहेका थापाले लेखेको गित पहिलो चोटी रेकर्ड भएको गीतले श्रोताको मन जितिरहेको छ |

सकिँदै गएको जीवनप्रतिको जिजिविषापूर्ण भाव प्रकट गरिएको उक्त गीतलाई एरेन्जर बिष्णु अधिकारीले गरेको छ | आफ्नो पहिलो कृति ‘भष्मासुरको देश’ कविता संग्रहका बजारमा ल्याई सकेका कवि तथा सर्जक वाक्सेली थापाले गित गजल सहित हरेक क्षेत्रमा कलम चलाउदैं आएका छन् | उहाँका कवितामा देशका शासकहरुका प्रवृत्तिप्रतिका असन्तुष्टि, विकाससँगै बढेको विकृतिका बीच हराउँदै गइरहेको मौलिकताको खोजी, मान्छेका प्रवृत्ति र व्यवहारको सम्बन्ध आदि पक्षहरु चित्रण गरिएका छन् ।

भिडियो






Related Posts
  • भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित
  • भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)
  • साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने
  • साँस्कृतिक मञ्चले “राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोग रकम हस्तान्तरण
  • पछिल्ला सम्प्रेसणहरु

    भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित

    भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

    साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस