विश्व शारीरिक सुगठनः भारतलाई उछिन्दै नेपालले जित्यो स्वर्णपदक

काठमाडौं १,पौष |विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ। थाइल्याण्डमा आयोजित १० औं संस्करणको प्रतियोगितामा नेपालका महेश्वर महर्जनले ७५ केजी तौल समूहमा भारतसहित ४ देशका प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जितेका हुन्।

आफ्नो समूहका १२ राष्ट्रका बडीबिल्डरबाट टप ५ मा पुगेका महेश्वरले फाइनल राउण्डमा भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डरलाई उछिन्दै स्वर्णपदक हात पार्न सफल भए।

प्रतियोगितामा भारतका जयप्रकाश दोस्रो, सिंगापुरका बडीबिल्डर तेस्रो, थाइल्यान्डका चौंथो र उज्बेकिस्तानका बडीबिल्डरले पाँचौं स्थानमा चित्त बुझाए।

महेश्वरले यसअघि भुटानमा एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए।






Related Posts
  • भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित
  • भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)
  • साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने
  • साँस्कृतिक मञ्चले “राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोग रकम हस्तान्तरण
  • पछिल्ला सम्प्रेसणहरु

    भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित

    भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

    साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने

    बिजनेष

    दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस