गायिका स्मृति गौतमको ‘पानबुट्टे चोली’ बोलको गीत बजारमा

काठमाडौं, १९ मंसिर । गायिका स्मृति गौतम पछिल्लो समय नेपाली लोक क्षेत्रमा सर्बत्र चर्चित भएकि छन्।
केही समय पहिले मात्रै बजारमा आएको ‘सालको पात टपरि दुना’ बोलको गीतले निक्कै चर्चा कमायो।

सोही गीतको अपार सफलतापछि स्मृतिले गौतमको  ‘पानबुट्टे चोली’ बोलको गीत बजारमा ल्याइ सकेकी छन् । उक्त गितमा भने राजेश ढकालले स्मृतिलाई स्वरमा साथ दिएका छन् ।

ढकालकैै शब्द संगीत रहेको गीतमा लोकप्रिय नृत्याङगना रीना थापा मगर, सञ्जीव, अशोक र एलिशा लगायत कलाकारहरुले अभिनय रहेका छन् । निश्चल केसीको निर्देशन रहेको गीतका दृश्यहरु विक्रम कार्की, भिडियो सम्पादन अमृत चापागाइले गरेका छन् ।

उनिले नयाँ गित बजार ल्याए सङै दर्शकको माया,हौसला एबम साथको अपिक्षा रहेको कुरा जानकारी गराइन।
भन्छिन् –
सबै सबै संगीतप्रेमी मनहरुमा मेरो साङ्गितिक नमस्कार प्रथम नाट्यस्वर अवार्डमा हजुरहरु ले मन पराइदिनु भएकोले आज सरोज लामिछाने ज्यु र म स्वयम हाम्रो चर्चित गित “घरत ठिमी” बोलको गितबाट लोक दोहोरी गायिका बाट टप 5 मा पर्न सफल भएकी छु।
टप 5 बाट टप 1 मा ल्याउन हजुरहरु को अत्याधिक भोटको आबस्यक परेको हुदा हजुरको भोट को अपेक्षा गरेकी छु।
भोट एउटै मोबाइल बाट जत्ती ओटा पनि गर्न सकिन्छ भोट गर्ने तरिकामोबाइलको म्यासेज बक्समा गै NMA स्पेस 132 लेखी 38687 मा सेन्ड गरिदिनु होला।

भिडियो






Related Posts
  • एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा
  • कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस