तामाङ कथानक चल्चित्र श्होङ को छायांकन सम्पन्न

परदेशी खबर – तामाङ  चल्चित्र बनाउने र बन्ने क्रममा फेरि एउटा कथानक तामाङ  चल्चित्र श्होङ थपिएको छ |  ल्हाप्सङ्कर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण भएको छ चल्चित्र श्होङ ।

तामाङ्हरुको एतिहासिक घटनाक्रम अनि किम्बदन्दी र विभिन्न मिथ हरु लाई अधार बनाएर निर्माण गरिएको तामाङ कथानक चल्चित्र श्होङ को छायांकन सम्पन्न भएको छ ।

उक्त चल्चित्र नुवाकोट जिल्लाको किस्पाङ गाउँ पालिका साल्मे ,भाल्छे (सुन्तुङ ,छेर्मा,म्राचेत ,गोङ्गङ चो ,सप्ताङ श्योङ र दुम्पाङ )को रमाणिय स्थलहरुमा छायांकन गरिएको चल्चित्र श्होङ सिङ्ग ब तामाङ्को प्रस्तुति तथा कथा लेखन रहेको छ भने रोशन फ्युबा तामाङ द्वारा निर्देशन गरिएको हुन ।प्रकाश वाइबा तामाङ को छायांकन तथा ड्रोन अप्रेटर सेन्साइ पेमा वाइबा रहेको छ भने प्रेम तामाङ र अनमोल तामाङ्को निर्माण रहेको छ ।
उक्त चल्चित्र मा मर्नेन तामाङ ,जोङ्बा तामाङ ,सिङ्ग ब तामाङ ,आरम्भ तामाङ ,रुपा एस घले ,एन्जिला वाइबा तामाङ (चन्द्र कुमारी तामाङ ),वाङ्जु वाइबा तामाङ ,गोम्बो तामाङ ,बिकल तामाङ ,फुर्बा तामाङ ,ए आर तामाङ ,सङ्गम घले ,सौराम तामाङ,कुसल थिङ तामाङ ,उषा माया तामाङ को अभिनय रहेको छ ।निर्त्यु निर्देसक सिङ्ग ब आफै रहेको चल्चित्र श्होङ मा सङ्गीत रोशन फ्युबा ,शब्द सिङ्ग ब र जमुना तामाङ को छ भने निर्माला घिशिङ ,जितु लोप्चन ,मनोज लोप्चन र सुरेश लामाको स्वर रहेको छ।हल सम्पादन कार्य भैरहेको चल्चित्र श्होङ चाडै नै प्रदर्शन को तयारी भैरहेको छ | तामांग चलचित्र जगतमा तामाङ कथानक चल्चित्र श्होङ एउटा कोसे ढुंगा स्थापित होस् हाम्रो शुभकामना छ |





Related Posts
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग
  • युएईमा कोभिड_१९ को पछिल्लो अपडेट
  • पछिल्ला सम्प्रेसणहरु

    थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

    कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस