चर्चित गायक राजु लामा र जितु लोप्चन को “अन्कुशे माया” सार्बजनिक ( भिडियो सहित )

परदेशी खबर – चर्चित गायक राजु लामा मङ्गोलियन हर्ट र जितु लोप्चनको आवाजमा सजिएको अंकुशे माया गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ । डिसेम्बर १ को दिन जोरपाटी को एक क्याफेमा पत्रकार सम्मेलन गरी जिग्मे मिडियाको अफिसियल युट्युब च्यान्नल मार्फत सार्वजनिक गरेका हुन । गीतको शब्द तथा संगीत चर्चित गायक तथा संगीतकार विश्व दोङको रहेको छ ।

सुर्य लामा को निर्देशन तथा सम्पादन मा बनेको अङ्कुशे माया मा चर्चित जोडी अभी लामा र अनिता गोलेले अभिनय गरेका छन । भिडियोमा निर्देशक लामाले अभी र अनितालाई गर्ल फ्रेन्ड र बोइ फ्रेन्ड को भूमिकामा देखाऐेको छ र अभि लामा र अनिता गोले को ससक्त अभिनयले दर्शकको मन जितेको छ | भिडियो निर्माण ,पोस्ट , गीत , संगीत सबै उत्क्रिश्ठ छ ।

तामाङ सेलो संगीत मा नयाँ कोशेढुङ्गा को रुपमा अङ्कुशे माया स्थापित होस् शुभकामना । गित सार्बजनिक कार्यक्रम मा थुप्रै मिडियामा कर्मीहरु अनि चर्चित कलाकार हरु को बाक्लो उपस्तिथि थियो।

 






Related Posts
  • कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??
  • बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?
  • गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन
  • जीवन मरणको संघारमा सामाजिक अभियन्ता पर्शुराम
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

    बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

    गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस