५ लाख ३५ हजार तिरेर कुवेत पुगेका नेपालिहरु अलपत्र! बिलौना पोख्न रवि लामिछाने सम्म पुगे

परदेशी खबर

डिसेम्बर २ ,कुवेत।  ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालिहरु अलपत्र परेका छन भनीन्युज २४ का रवि लामिछानेसंग सिधा कुरा जनतासंग कार्यक्रम सम्म पुगेको घटनाको रहस्य खुलेको छ। खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ तिराएर कुवेत पुर्‍याएर अलपत्र पार्‍यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना पोख्ने नवराज अधिकारी झुठ सावित भएका छन। उनलाइ आफान्त भनी सहयोग स्वरुप एक पैसा अनियमितता नगरि कुवेत पुर्‍याएपछि उनले काम नगरी कोठामा सुतेर बसेर पिडित भएँ भन्दै रवि लामिछानेसंग वार्तालाप गरेको खुलेको छ। कुवेतबाट सञ्चालित एक मिडियाले यसको सत्य तथ्य के हो भन्ने बिसयमा छानबिन गरि द्विपक्षीय कुरा सार्वजनिक गरेपछी यथार्थ खुलेको हो।

पिडित भनिएका नवराज अधिकारिले आफ्नो सिभिल आइडी समेत बेचेर खाएको पुष्टि भएको छ। उनले आफ्नो आइडी ७० कुवेती दिनारमा बेचेको खुलेको छ। तारामणि रायले आफन्तै मात्र झन्डै १२ जनालाइ अन्य देशिहरुको साहायतामा भिसा उपलब्ध गराइ कुवेत पुर्‍याएका छन। यद्यपि उनले झिकाएका अन्य ब्यक्तिहरुले काम गरिरहेको बुझिएको छ। काम गरे काम पाइन्छ तर नवराजले जति ठाउँमा काम लगाए पनि काम नगरी भागेर कोठा फर्केकोले यो समस्या आएको तारामणि राय बताउँछन। पुर्ण जानकारिको लागि भिडियो हेर्नुहोस।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस