अमेरिकाको एक अस्पतालमा गोलीबारी हुँदा चिकित्सकसहित ४ को मृत्यु

काठमाडौं ४,मङ्सिर | अमेरिकाको सिकागो राज्यस्थित ‘सिकागो मर्सी अस्पताल’मा एक बन्दुकधारीले गोली चलाउँदा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा डाक्टर, फार्मासुटिकल सहयोगी, प्रहरी अधिरकारी र बन्दुकधारी आंफै रहेको बताइएको छ ।

प्रहरीका अनुसार बन्दुकधारी सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका हुन् वा आत्महत्या गरेका हुन् भन्ने यकिन भएको छैन । एक प्रहरीको भने उनले बोकेको बन्दुकले गोली रोकेका कारण ज्यान जोगिएको बताइएको छ ।

बन्दुकधारीले किन गोलीबारी गरे भन्ने खुलेको छैन । प्रहरीले बन्दुकधारीले आफू प्रेम सम्बन्धमा रहेको युवतीलाई लक्षित गरेर गोली चलाएको हुनसक्ने अनुमान गरेपनि त्यो पुष्टि नभइसकेको जानकारी दिएको छ ।

गोलीबारीको समयमा अस्पतालमा उपस्थित बिरामीका आफन्तका अनुसार प्रहरीको सुझबुझका कारण धेरैजनाको ज्यान जोगिएको हो । बिबिसी






Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक
  • नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत
  • थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस