मोडल तथा आरजे सपना राई टप अफ द पल्स साइजमा भाग लिएर नेपाल फर्किए

मिस स्माइल विजेता बनेर फर्कीईन

 

परदेशी खबर

नोभेम्बर १७,कुवेत | नेपालको पहिलो ओमानिया सुपर प्लस विजेता मोडल तथा आरजे सपना राई टप अफ द पल्स साइजमा भाग लिएर नेपाल फर्किएका छन् |

 

विश्वमा पहिलो पटक नेपाल बाट प्रतिनित्व गर्दै राई फिलिपिन्समा भएको कार्यक्रममा सहभागी भएर फर्किएका हुन् |

 

मोडल तथा आरजे सपना राई त्यहाँ रहँदा नेपाली कला संस्कृति झल्किने भेषभूषा रितिरिवाजलाई प्रदर्शन गरि देशलाई चिनाउन र आफ्नो प्रतितित्व गरेका थिए |

नोभेम्बर १० देखि १५ सम्म फिलिपिन्सको सैबुमा भएको उक्त प्रतियोगितामा मिस स्माइलको उपाधि जितेर उनि नेपाल फकेकी छिन | उक्त परियोगीतामा ३५ राष्ट्रका प्रतिस्पर्धीहरुको सहभागिता रेहको थियो |

मोडल तथा आरजे सपना राई मोडल संघ नेपालद्वारा संचालित सुपर प्लस साइज २०१८का विजेता हुन्

 






Related Posts
  • नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए
  • पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड
  • प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • उपत्यकामा ५५ जनामा भेटियो डेंगुको संक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान

    नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए

    पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस