खाडीमा हृदय घात बाट बच्नलाई के गर्ने ?यो कुराहरुलाई ध्यान दिऔ – युवक राई

युवक राई ठिमुर

हृदय घात बाट बच्न सकिन्छ ? अवस्य यदि अकालमै ज्यान बचाउनु छ भने यी निम्न कुराहरु सतप्रतिशत अपनाए l HIGH CHOLESTEROL भै सकेका वा माथिको लक्षणहरु देखा पर्ने वा नपर्ने सबै हृदय घात बाट बच्न सकिन्छ l

१. सबैभन्दा बढी HIGH CHOLESTEROL माछा-मासुमा पाइन्छ l साथै जनाबार बाट बनेको दुध , दहि , घिउ सबैमा एकदमै बढी CHOLESTEROL हुन्छ l जसलाई माथिको कुनै पनि लक्षण छ भने तत्काल यी सबै पुरै रोक्नु पर्छ l माथिको लक्षण नहुने हरुले पनि कमै मात्रामा खानु पर्छ l

२. HIGH TRIGTYCERIDES यो HIGH CHOLESTEROL पछी दोस्रो ठुलो कारण हो हृदय घात गराउने l HIGH TRIGTYCERIDES सबै प्रकारको तेलमा पाइन्छ l तेल हृदय घातको लागि यति हानिकारक हुन्छ कि l यसको एउटा उदाहरण , हामीले तराकरी बनाई सके पछी भित्तामा वा हावा बाहिर फाल्ने फ्यानमा जम्ने चिप्लो बाक्लो प्रदाथ नै TRIGTYCERIDES हो l

यो हाम्रो मुटु भित्रको नलीमा पनि त्यसरीनै जम्मा भएर बस्छ l त्यसैले मुटु रोगीले पुरै तेल बार्ने र बिना तेलको तरकारी बनाउने तरिका YOUTUVE मा हेर्ने वा यो सम्बन्धि किताबहरु पढ्ने l जसले तेल बिना पनि तराकरी तेतिकै स्वादिस्ट हुन्छ l यो रोग नहुने हरुले कम मात्रामा तेल प्रयोग गर्ने l ( यो पनि थाहा पाई राखौं हाम्रो शरीरलाई चाहिने तेल प्राकृतिले पहिले नै हामीले खाने खानामा राख्दिएको हुन्छ l जस्तै चामलमा १ प्रतिशत , रोटीमा १ प्रतिशत , दालमा ५ प्रतिशत यस्तै यस्तै l )

३. BLOOD PRESS सधैं  १२०/८० को बिचमा राख्ने l

४. SUGAR कन्ट्रोल राख्ने l ५. रक्सि , गुट्का , खैनी , चुरोट नखाने l

६. व्यायाम दैनिकी रुपमा गर्ने , घटीमा पनि ३५ मिनेट लामो लामो पाइला दिनहुँ हिड्ने l

७. शरीरको तौल बढी भए घटाउने l

८. कुनै पनि खाले तनाब लाई एकदमै कम गर्ने वा सदै तनाब रहित बस्ने बातावरण बनाउने l

प्रकाशित मिति नोभेम्बर १७ कुवेत






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस