कुवेतमा आनेससको आयोजनामा लक्ष्मी जयन्ति तथा रचना वाचन सम्पन्न

 

परदेशी खबर

नोभेम्बर ३,कुवेत | अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कुवेत साखाको आयोजनामा आयोजित लक्ष्मी जयन्ति तथा रचना वाचन सम्पन्न भएको छ |

 

नोभेम्बर २ तारिख शुक्रबारका दिन कुवेतको जिलिब स्थित  पपिन्सको हलमा भएको उक्त कार्यक्रमको सभापति समाजका अध्यक्ष हिमाल अन्जानले गरेको थियो भने प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव भोगेन्द्र लिंगदेन रहेको थियो | कुवेतमा रहेका साहित्यकार तथा साहित्यलाई माया गर्ने नेपालीहरु बालको उपस्थित रहेको थियो भने कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो |कार्यक्रमको सकजिकरण साहित्यकार तथा समाजसेवी अमर खड्काले गरेको थियो |

 

साहित्यिक स्रस्टाहरुले विभिन्न रचनाहरु वाचन गरि कार्यक्रमलाई भब्य बनाएका थिए | कार्यक्रममा नैनाकला राई,गगन बिष्ट,तिलाचन बस्याल,प्रविन आचार्य,राज श्रेष्ठ , चन्द्र विश्वकर्मा लगायतले रचना वाचन गरेको थियो |






Related Posts
  • २५ गते नेपाल चिनियाँ राष्ट्रपति सी आउने पक्का
  • बेकारको वार्ता अमेरिकासँग अब हुँदैन : उत्तर कोरिया
  • दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय
  • म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा ८ जना पीडितहरुलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    जापानमा आँधीले २५ को मृत्यु

    दाइजो नल्याएकाे भन्दै भारतमा नेपाली युवतीको हत्या

    अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा छत्र सुब्बा निर्वाचित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस