आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता हुने 

परदेशी खबर १४ कार्तिक २०७५, बुधबार ११:३२ मा प्रकाशित ( ५ साल अघि) २०१ पाठक संख्या
परदेशी खबर/ ३१ अक्टोबर, कुवेत | नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने ९ तारिक (भाईटिका) को दिन हुनेछ । BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी :

दर्ता शुक्ल – १० केडी

प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि , प्रणाम पत्र

दितिय पुरस्कार – ५० केडी ,मेडल, टफि , प्रणाम पत्र

मिति- १६ नोभेम्बर २०१८( शुक्रवार )

स्थान – झाड़ी ( महाबुल्ला )

समय – ८ बजे बिहान

संयोजक – राज मल्ल ( 60067572 ) BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182) – शम्बु निरौला (90948667) सम्पर्क – राज मर्हजन – 65931063,55135902, हिमाल गाहा मगर – 50017790 रुपेन्द्र पाण्डे – 50632416 गोकुल जि सि – 97914531 सुरज सेन ठकुरी – – 66980485