कुवेतमा हुने १०५औँ लक्ष्मी जयन्ती तथा रचना कार्यक्रमको अन्तिम तयारी पुरा

परदेशी खबर 

अक्टोबर ३१, कुवेत । अन्तरराष्ट्रिय  नेपाली साहित्य समाज कुवेतको आयोजनामा हुन गइरहेको “१०५ औं लक्ष्मी जयन्ती तथा साहित्यिक रचाना वाचन” कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएको छ् ।  

कुवेतमा रहेका साहित्यिक सर्जक तथा साहित्यलाई माया गर्नेहरुको जमघट गर्ने र् गराउने उदेश्य सहित महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउँदै साहित्यिक रचाना वाचन पनि गर्ने कार्यक्रम रहेको छ् ।  

नोभेम्बर २ तारिख शुक्रबारको दिन हुने कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा हुने छ् ।  नेपाली साहित्यका बिराट प्रतिभा महाकवि लक्ष्मी प्रशाद देवकोटाको जन्मजयन्ती तथा रचना वाचन कार्यक्रम अनेसास कुबेत शाखाले  कार्यक्रम सफल पार्न कुबेत मा रहनु हुने र साहित्य लाइ माया गर्नु हुने सम्पूर्ण नेपालि दाजुभाइ तथा दिदिबहिनि हरु लाइ उपस्थिति को लागि हार्दिक अनुरोध गरेको छ् ।  

 

कार्यक्रमको विवरण  

 

मिती नोभेम्बर २ तारिख शुक्रबार  २०१८ 

स्थान :- पपिन्स हल जिलिब कुवेत 

समय :- बिहान् १०:३० बजे 

आयोजक :- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कुवेत शाखा 






Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक
  • नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत
  • थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस