आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कुवेतमा पनि भव्यताका साथ मनायो संविधान दिवस

परदेशी खबर ५ आश्विन २०७५, शुक्रबार ०७:१४ मा प्रकाशित ( ५ साल अघि) १८९ पाठक संख्या

परदेशी खबर /सेप्टेम्बर २०,कुवेत | नेपाली राजदुतावास कुवेतको आयोजनामा संविधान दिवस २०७५ भव्यताका साथ मनाएको छ |

कुवेतको क्राउन प्लाजामा भएको कार्यक्रममा विभिन्न देशका राजदुतावासका प्रतिनिधिहरुको साथमा नेपाली समुदायको बाक्लो उपस्थितिमा संविधान दिवस मनाइएको हो |

कुवेतका विदेश राज्य मन्त्रीको प्रमुख आतिथ्यमा भएको सविधान दिवसमा नेपाली राजदुतावास कुवेतका महामहिम यज्ञबहादुर हमाल र प्रमुख अतिथिद्वारा संयुक्त रुपमा नेपाल र कुवेत झण्डा अङ्गकित केक काटेर कार्यक्रमलाई अगाडि बढाउदै नेपालका विभिन्न झाकी र साँस्कृतिक कार्यक्रम गरि भव्यताका साथ मनाएको हो |

कार्यक्रममा विविन्न नेपाली परिकार सहित नेपाली सस्कृति झल्किने झाकीहरु पनि प्रस्तुती रहेको थियो | बेलुकी

बजे सुरु भएको कार्यक्रम लगभग ९ बजे सम्म चलेको थियो |

बाकी समाचार क्रमसः