आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

१३ फोटोमा हेर्नुस् पेरिस डाँडामा प्रचण्डको उपस्थितिमा मनाइएको जनयुद्ध दिवस

परदेशी खबर १ फाल्गुन २०७४, मंगलवार १९:१४ मा प्रकाशित ( ६ साल अघि) ११२ पाठक संख्या

फेब्रुअरी १३,काठमाडौँ । भ्रातृ संस्था वाइसिएलले पेरिस डाँडामा आयोजना गरेको २३ औँ जनयुद्ध दिवस कार्यक्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केक काटेर मनाए।कार्यक्रममा वाइसिएलले विभिन्न झाँकी प्रस्तुत गरेको थियो। माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले टीका आदानप्रदान गर्दै शुभकामना आदानप्रदानसमेत गरेका थिए। हेर्नुस् प्रविण रानाभाटका फोटो-
पहिलोपोस्ट बाट साभार