यी औषधि बोकेर युएई गए अप्ठेरोमा परिन्छ

माघ २६, नकाठमाडौं।नशालु औषधिजन्य पदार्थ बोकेर युएई नआउन आबुधाबीस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
निषेध गरिएका २० प्रकारका औषधिको सूचि जारी गरेर दूतावासले यस्तो आग्रह गरेको हो । रुघाखोकी लाग्दा प्रयोग गरिने लठ्याउने किसिमका औषधि युएई लैजान पाइन्न ।
युएई लैजान निषेध गरिएको केही औषधि नेपालमा भने प्रयोग गर्न पाइन्छ । तर युएईले भने लागुऔषधका रुपमा प्रयोग हुने ठानेर यी औषधि निषेध गरेको हो । कसैले जानेर वा नजानेर यी औषधि बोकेर गए लागुऔषध ओसारपसारको मुद्धामा जेल सजाय समेत भोग्नु पर्ने हुन्छ ।साभार: उज्यालो अनलाइनबाट

युएई लैजान निषेध गरिएका औषधि यी हुन्।






Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक
  • नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत
  • थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस