योगेन ढोलीका प्रणय गजल ” उनकै लागि”

योगेन ढोली

जब प्रणय दिवस आउँछ उनका लागि
गुलाफ उसै मुस्कुराउँछ उनका लागि।।

चह्राई रहदा यो मनमा बियोगको घाउ
प्रेमको मधुमास छाउँछ उनका लागि।।

पुर्णिमा हराई मेरो अमावस्य आउने छ
त्यसै दिन जून उदाउँछ उनका लागि।।

म अस्वीकार हुनु सायद गरीबी थियो
कोहि द्रब्य लिई धाउँछ उनका लागि।।

पाउनु मात्र पनि प्रेम हैन ध्रुब सत्य हो
यो मनले खुसी गुमाउँछ उनका लागी।।

 

योगेन ढोली, मलेसिया






Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक
  • नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत
  • थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस