हृदयघातका कारण कुवेतमा एक नेपालीको निधन

परदेशी खबर/फेब्रुअरी २, कुवेत । रुकुम जिल्ला घर भएका सुन्दर गिरिको हृदयघातका कारण कुवेतको जिलिवमा निधन भएको छ ।

जनसम्पर्क समिती कुवेतका अध्यक्ष कल्याण श्रेष्ठले नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेलाई जानकारी दिए अनुसार राति २ बजे खाना खाएर सुतेका गिरिलाई सुतेको केही समयमै असहज अवस्थामा भेटे पछी तत्काल एम्बुलेन्स बोलाइएको थियो तर एम्बुलेन्स र मेडिकल समुहले गिरीलाई सुतेकै ठाउँमा मृत घोषित गरेको बताएको छ ।

अध्यक्ष न्यौपानेको जानकारीका अनुसार राहदानी नं-०७००१५६४का गिरीको परिवारलाई पनि खबर गरी सकिएको छ भने निधन भएका सुन्दर गिरिका शबलाई पोस्ट्मार्टमका लागि फार्वानिया अस्पातल लगिएको छ  ।






Related Posts
  • एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति
  • विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३८, संक्रमित संख्या ३३,१७० र संक्रमित २ जनाको मृत्यु
  • संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण
  • पछिल्ला सम्प्रेसणहरु

    यो हप्ता भरी मलाई साह्रै दु:ख बनाएको दुई वटा घटना

    एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति

    विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस