आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

जापानको माउन्ट कुसात्सु–शिरानेमा ज्वालमुखी र हिम पहिरो

परदेशी खबर ९ माघ २०७४, मंगलवार ०९:४१ मा प्रकाशित ( ६ साल अघि) ४४१ पाठक संख्या

 

जनवरी २३,। जापानको माउन्ट कुसात्सु–शिरानेमा स्थानीय समय अनुसार मंगलबार बिहान ज्वालामुभि विस्फोट भएको छ । ज्वालामुखि विस्फोट भएकै क्षेत्रमा हिम पहिरो जाँदा एकजना सैनिकको मृत्यु भएको छ ।

जापानको मध्य भागमा रहेको माउन्ट कुसात्सु–शिरानेमा ज्वालामुखि विस्फोट भएको केही समयपछि हिम पहिरो जाँदा कम्तिमा १४ जना भाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बिबिसीले उल्लेख गरेको छ । ज्वालामुखिकै कारण हिम पहिलो गएको हो कि होइन भन्ने बारे यकिन नभिएको र अनुसन्धान चलिरहेको सरकारी अधिकारीले बताएका छन् । देश सञ्चारबाट