माल्दिभ्सबाट "फुल फुलेर नझरेको भए"को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित )

 

received_1020262508086510

 
परदेशी खबर/अक्टोबर ८, कुवेत ।माल्दिभ्समा कार्यरत दिपक राना मगर र पेमा मल्ल ठकुरीद्वारा रचित लोक दोहोरी गित फुल फुलेर नझरेको भए बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

एसपी रानामगर र पुर्णकला बिसीको स्वरमा सजिएको उक्त गितलाई संगीत संयोजन एसपी रानामगरको रहेको छ भने खेम सारु मगरले निर्देशन गरेको म्युजिक भिडियो एकान्त मगरले सम्पादन गरेको छ ।

लाङ्गाली म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गित तथा म्युजिक भिडियोलाई खेम सारु मगर द्वारानै छायांकन गरेको हो र दिलीप रखाल मगरको निर्माण रहेको गित तथा भिडियोमा अभिनय रियन सारु मगर , सपना सुनुवार र आश गुरुङले गरेको छ ।

 

भिडियो






Related Posts
  • कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??
  • बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?
  • गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन
  • किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

    बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

    गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस