खोजराज गोलेद्वारा लिखित ‘म्हेनिङ’ “तामाङ पहिचानको एउटा कोसेढुङ्गो” पुस्तकको बिमोचन

युग लामा / २१ सेप्टेम्बर, काठमाडौ । लेखक तथा अनुसन्धान कर्ता खोजराज गोलेद्वारा लिखित पुस्तक म्हेनिङ तामाङ पहिचानको एउटा कोसेढुङ्गो हिजो काठमाडौमा भब्य समरोह बिच बिमोचन भएको छ ।

‘म्हेनिङ’ तामाङ पहिचानको एउटा कोसेेेढुङ्गो नामक कृति विमोचन भाषाविद अमृत योन्जन तामाङ, पाख्रिन समाजको अध्यक्ष मणि लामा पाख्रिन, नेपाल तामाङ घेदुङ अध्यक्ष मोहन गोले तामाङ, तामाङ विज्ञ तथा मानवशास्त्री बुद्धि तामाङले संयुक्त रुपमा पुस्तकको बिमोचन गरेका थिए । कार्यक्रम अमृत योञ्जनको प्रमुख अतिथ्यतामा भएको थियो ।

 

पुस्तकको प्रकाशक एस.सी.आर.सी. तथा सह-प्रकाशक बलराज तामाङ पाख्रिनले गरेका थिए । पुस्तक माथि अतिथी बक्ताहरुले टिप्पणी, सल्लाह सुझाब एवम् प्रतिक्रिया जनाएको थियो । लेखकले पुस्तक प्रकाशन गर्न सहयोग गर्नु हुने र कार्यक्रमलाई सफल बनाउन सहयोगी सम्पूर्ण हातहरुलाई हार्दिक आभार एवम् धन्यवाद समेत प्रकट गर्नु भएको थियो । कार्यक्रम कार्यक्रम अमृत योञ्जनको प्रमुख अतिथ्यतामा भएको थियो भने सन्चालन आर के पाख्रिनको सन्चालनमा भएको थियो ।






Related Posts
  • कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन
  • सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने
  • सुजन केसी आफ्नो उम्मेद्वारी घोषणा गर्दै (भिडियो)
  • एघार बुंदे प्रतिवद्दता जारी गर्दै सुजन केसीद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा
  • पछिल्ला सम्प्रेसणहरु

    निर्बाचन, तामाङ र ताम्सालिङ

    कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन

    सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने

    बिजनेष

    वसन्तिलाई किङ गायक राजेश पायल राईसंग ड्युएट गीत गाउने रहर

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस