आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

गायकअर्जुन शाही कसलाई भन्दैछन् हाँसी खुसी जीवन चलाए (भीडियो हर्नुहोस)

परदेशी खबर ११ बैशाख २०७४, सोमबार १४:०६ मा प्रकाशित ( ६ साल अघि) ३३९ पाठक संख्या

यामराज बिष्ट/ मलेसिया । पछिल्लो समयमा नेपाली गीत संगीत मन नपराउनेहरु कमै मात्रा भेटिन्छन्। बजारमा थुप्रै प्रकारका गीतहरु दिन प्रतिदिन अाउने क्रम पनि जारी नै छन् । यस्तै रोजगारीको सिलसिलामा मलेसिया पुगेका नवगायक अर्जुन शाही ठकुरीले पनि अाफ्नो पहिलो प्रस्तुति हाँसी खुसी जीवन चलाय बोलको गीत भर्खरै मात्र बजारमा ल्याएका छन् ।
भखरै मात्र रिलिज भएको गीतमा शब्द सृजना रबिलाल बिसी, लय सृजना गायक अर्जुन कै रहेको छ ।यसैगरी स्वर अहिले कि चर्तित गायिका पुर्णकला बिसी र अर्जुन शाहीले दिएका छन् । म्युजिक भीडियोको निर्देशन होम गैरे, छायांकन सागर गौतम, सम्पादन कृष्ण गैरेले ग रेका छन् ।
म्युजिक भीडियामा अभिनयमा अहिले कि चर्तित माेडल ,सारीका केसी र बिनाेद बिसी रहेका छन् । उक्त गीतलाई बिशाल मुभिज प्रा.लिले बजारमा ल्याएको छ ।