दिपक राई वान्तवाको 'तिमीलाई नै' गीतको म्युजिक भीडियो सार्वजानिक

अप्रील २०, काठमाण्डौं । दिपक राई वान्तवाको ‘तिमीलाई नै’ गीतको म्युजिक भीडियो सार्वजानिक भएको छ ।
दिपक राई वान्तवाको स्वर, शव्द र संगीत रहेको उक्त म्युजिक भीडियो संग्स नेपालले युट्युव मार्फत सार्वजानिक गरेको हो ।

‘तिमीलाई नै’ को म्युजिक एरेन्जर गोपाल रसाईली हुन् भने, एडिटर नेत्र गुरुङ, क्यामेरा मिलन शंकर र निर्देशन सुशिल काफ्लेको रहेको छ ।

नेपालको रमणिय स्थलहरुमा छायांकन गरिएको म्युजिक भीडियोमा सुशिल काफ्ले र सम्पदा बानियाको अभिनय रहेको छ ।
हेर्नुस् भीडियो:






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस