मलेसियाको मलक्कामा भलिबल प्रतियोगिता आयोजना हुने

यामराज बिष्ट/ मार्च २९, मलेसिया ।
मलेसियनहरुको पर्व हरिरायाको अवसर पारेर जुन २५ र २६ मा मलेसियाको मलक्काको मजिसथाना फुटबल मैदानमा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जो जो युवा क्लव मजिद ताना मलक्काले तेस्रो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रवासमा रहेका सम्पुर्ण नेपालीहरु बिच मित्रता कायम गरी खेलकुद विकासमा सबैलाई उत्साहित गरी अगाडी बनाउने उदेश्यले भलिबल प्रतियाेगिता गरिएको आयोजकले जानकारी दिएको छ ।

‘प्रवासमा नेपालीहरुको सान, खेलकुद विकासमा हाम्रो अभियान’ भने मुल नारा सहित तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो। साथै प्रतियाेगितामा प्रथम पुरस्कार मलेसिया रिंगेट ७ हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३ हजार रहेको छ।
खेल विहान ठिक १० बजे देखि सुरु हुने क्लबका अध्यक्ष ज्योति बिएमले जानकारी दिएका छन् ।






Related Posts
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस