आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

तिम्रो घरको पल्लो पट्टी डेरा सर्ने बहाना बनाउदै – रेवत राई

परदेशी खबर ५ चैत्र २०७३, शनिबार १६:४१ मा प्रकाशित ( ७ साल अघि) ५०० पाठक संख्या

परदेशी खबर / मार्च १८, । गायाक रेवत राई र गायिका मेलिना राईको युगल स्वरमा रहेको “तिम्रो घरको पल्लो पट्टी डेरा सर्ने बहाना ” बोलको गित तथा भिडियो सार्वजानिक भएको छ ।

अलग उपाहार एल्बममा समावेश उक्त गितलाई नवराज राईले रचाना गरेको हो भने संगीत बसन्त सापकोटा र संगित संयोजन साहस शाक्यले गरेको छ । इ मिडिया हब लिमिटेड मार्फत बजारमा आएको भिडियोमा मोडल पुष्पल खडका र नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ । अर्जुन अधिकारको निर्देशन निसान घिमिरेले सम्पादन गरेको छ भने छायांकन उत्सब दाहालले गरेको छ ।
भिडियो :-