काठमाण्डौको बालाजु स्थित माछ पोखरीमा पाटो म्हेन्दो प्रोडक्सन प्रा.लि.को उद्घाटन कार्यक्रम सम्पन्न

नैनकला राई/ फाल्गुन २१, काठमाणडौ। हिजो फाल्गुन २०,२०७३ का दिन काठमाण्डौको बालाजु स्थित माछ पोखरीमा पाटो म्हेन्दो प्रोडक्सन प्रा.लि.को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ l

संस्थाका संयोजक एवं प्रोप्राइटर तथा  परदेशी खबर डटकमका प्रधान सम्पादक लामा भाइ (इष्टमान वाइबा)को संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा आमा फुल माया तामाङ र बिशेष अतिथिको रुपमा गीतकार तथा कथा पाटकथा संवाद डाइरेक्टर एवं चलचित्र बिकास बोर्डका अक्ष्यकोषका मेम्बर मिन सागर लामा रहेका थिए l कार्यक्रम संचालन बानु लोप्चनले गरेको उक्त कार्यक्रममा प्रोप्राइटर लामा भाइका साथ प्रमुख अतिथि र बिशेष अतिथिको हातबाट संयुक्तरुपमा रिबन काटे लगातै प्रमुख अतिथि आमा फुलमाया तामांगको हात बाट केक काटेर पत्रकारहरु र बिमिन्न क्षेत्रमा आवद्ध अतिथि कलाकारहरु माँझ उद्घाटन गरेका थिए l


कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा बिशेष अतिथि मिन सगर लामा,रोशन लामा, परदेशी खबरका कार्यकारी सम्पादक नैनकला राई लगाएतले मन्तब्य राखेका थिए l

लामा भाइ रोजगारको सिलसिलामा लामो समयसम्म कुवेतलाइ कर्मथलो बनाएर बिभिन्न समाजिक कार्यमा सकृय हुदै कलाकारिता क्षेत्रमा पनि राम्रो पहिचान बनाउन सफल ब्याक्तित्व कुवेतबाट संचालित अनलाइन मिडिया परदेशी खबरका प्रधान सम्पादक रहेका छन् ।

 






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस